सर्वाेच्च अदालत
शेरबहादुर देउवाको पक्राउ अनुमति विषय सर्वोच्च पुग्यो
छलफलमा झिकाउन आदेश
मङ्गलबार, ०५ जेठ २०८३, १७ : ३१
सारांश
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमति सर्वोच्च अदालत पुगेको छ।
- देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
- आगामी सोमबार यस विषयमा सर्वोच्च अदालतमा छलफल हुने भएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिको विषय सर्वोच्च अदालत पुगेको छ।
यस विषयमा आगामी सोमबार छलफल हुने भएको छ । सर्वोच्च अदालतमा देउवाले आफूलाई पक्राउ पुर्जी जारी गरेको भन्दै रिट दायर गरेका थिए ।
मङ्गलबार प्रारम्भिक सुनुवाइमा न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकतामा राखेर छलफलमा झिकाउन आदेश दिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण