बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छायामा अशोक राई

२०६५ सालमा रुपन्देहीको बुटवलमा भएको तत्कालिन नेकपा एमालेको आठौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका अशोक राई सो पार्टीमा शक्तिशाली नेता मानिन्थे । शालिन, अनुशासित, भद्र र संगठन...