सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

१० वर्ष कैद सजाय ठहर भएका जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत लामो समयदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।  उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले १० वर्ष कैद र...