उदयपुरमा भरुवा बन्दुकसहित दुई जना पक्राउ
आइतबार, २९ चैत २०८२, १७ : ३७
सारांश
- उदयपुरको बेलका नगरपालिकास्थित वाबुङला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन्।
- इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
उदयपुर । उदयपुरमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलका नगरपालिका–६ वाबुङला सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण