सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बुर्किनाफासोमा दर्दनाक नरसंहार : ३९ जना मारिए

एजेन्सी । बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् ।  जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।  ...