आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारको छाला चम्किलो बनाउन ३ घरेलु औषधि

एजेन्सी – भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ ।  जान्नुहोस् यी ३ उपाय: ...