काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ...