शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नरैनापुरमा हात्तीपाइलेको जीवाणु परीक्षण

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ खोदवा गाँउमा शनिबार ३०२ जनाको  हात्तीपाइले रोगको जीवाणु परीक्षण गरिएको छ । तीन सय दुई जनामा गरिएको र्‍यापिड डाइगोनिष्टक टेस्ट (आरडिटी)मा नरैनापुरमा...