शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लात्तीले सिंह पनि मार्न सक्ने जिराफ

जिराफ संसारकै सबैभन्दा अग्लो प्राणी हो । जिराफ जिराफाइड न्ष्चबााष्मबभ समूह अन्तर्गत पर्दछ । त्यसलाई जिराफा क्यामेलोपार्डालिस् न्ष्चबााब अबmभयिउबचमबष्कि भनेर वर्गीकरण गरिन्छ । यो सुख्खा वातावरण भएको ठाँउमा बस्ने गर्छ...