बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

के छ कामु प्रधानन्यायाधीशले अख्तियारलाई लेखेको गोप्य पत्रमा ? (पत्रसहित)

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले अख्तियारलाई लेखेको पत्र बाहिरिएको छ । कार्कीको निजी सचिवालयबाट अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सम्बोधन गरी लेखिएको पत्रमा भवन निर्माणका सम्बन्धमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न...