शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गिद्ध जोगाउन रेष्टुराँ

तुलसीपुर । गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । मानिसलाई लाग्ने हैजा, झाडा पखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ । तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने  गिद्ध लोपोन्मुख अवस्थामा...