बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरसको चिन्ता : चीनबाट ल्याएका नेपालीमा संक्रमण भए के गर्ने ?

काठमाडौँ । महामारीका रुपमा फैलिएको नोवल कोरनाभाइरसबारे सोमबारको मन्त्रिपरिषद बैठकमा लामो छलफल भएको छ । त्यसक्रममा अपनाउनुपर्ने आवश्यक सावधानी, चाल्नुपर्ने कदम र नेपालसँगको भएको स्रोतसाधनका बारेमा मन्थन र चिन्तनहरु भए...