आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अनिल कपुर मात्रै होइनन्, यी सेलिब्रिटी सँग पनि देखियो दाउदको ‘कनेक्सन’

बलिउड र अण्डरवर्ल्डबीचको सम्बन्ध विवादयुक्त छ । ९० को दशकमा अन्डरवर्ल्डले बलिउडलाई निकै दबाबमा पार्न कोसिस गर्दथ्यो र त्यहि समयमा बलिउडका थुप्रै सेलिब्रिटी अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग नजिकिएका थिए ।...