शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कलङ्की अन्डरपासमा ‘हिट एन्ड रन’ केसः मोटरसाइकललाई ठक्कर दिने टिपर फेला पर्‍यो

काठमाडौँ । कलङ्कीस्थित अन्डरपास सडकमा बुधबार राति मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको टिपरको पहिचान भएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको थियो । मोटरसाइकल चालक राकेशकुमार...