सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओस्कर २०२०ः २४ क्यारेटको सुनको कलम, १२ दिनको क्रुज यात्रा, मनोनितले पाउनेछन् २ करोड बढीको उपहार

९ फेब्रुअरीमा डल्बी थिएटरमा हुन लागेको २०२० को ओस्कर अवार्ड कार्यक्रमका यसपटकका मनोनितको गुडी ब्याग निकै विशेष हुने भएको छ । सधैं झैं ओस्करमा मनोनित हुनेहरुलाई यो गुडी ब्याग अवार्ड...