बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक चौकी आक्रमण : घाइते असईलाई काठमाडौँ पठाइयो

सिन्धुपाल्चोक । अज्ञात समूहको आक्रमणबाट घाइते भएका प्रहरी सहायक निरीक्षक (असई) सन्तोष कुमार झालाई थप उपचारको लागि काठमाडौँ लगिएको छ । घाइते असईको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।  ...