काठमाडौँ । सबैका लागि सामाजिक सुरक्षा आधारभूत मानवअधिकार विषयमा अन्तर सरोकारवाला निकायबीच अन्तरक्रिया गरिएकाे छ । सो अन्तरक्रियामा सरोकारवालाले सामाजिक सुरक्षा कोषमा आबद्धता वृद्धि गर्न नागरिकलाई सचेतना जरुरी रहेको कुरामा...