प्युठान । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्युठान निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.गोविन्दराज पोखरेलले अग्रता कायम गरेका छन् । डा.पोखरेलले हालसम्म १९८४ मत प्राप्त...