बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अर्धवार्षिक समीक्षामा जहिल्यै घटाइन्छ बजेट, कुन अर्थमन्त्रीले कति घटाए ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (२०८२/८३) को पहिलो अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबार सार्वजनिक गरेको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा बजेट तथा कार्यक्रमको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन हरेक...