बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा

जुम्ला । यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका–५ स्थित गुठिचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर...