काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २००७ सालको ऐतिहासिक जन-क्रान्ति नै नेपालमा भएका पछिल्ला सबै राजनीतिक परिवर्तनको जननी भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै...