फोटोफिचर
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवसको रौनक, ३८ तस्बिरमा हेर्नुहोस्
बुधबार, ०७ फागुन २०८१, ११ : ०९
काठमाडौँ । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ ।
प्रजातन्त्र स्थापना भएको ७४ वर्षपछि सार्वभौम नेपाली नागरिकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकार प्राप्तिको अभ्यास गरिरहेका छन् ।
सोही सन्दर्भमा सरकारले सैनिक मञ्च टुँडिखेलमा भव्य रुपमा प्रजातन्त्र दिवस मनाएको छ । प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् तस्बिरहरू :
_J9DrWKqIIi.jpg)
_8tgHm2wcfa.jpg)
_WhZjOCmwh1.jpg)
_gB8yI21K87.jpg)
_hE1QQWYrrt.jpg)
_63d7DRiIMm.jpg)
_aTGMtIAgym.jpg)
_MOB2Yx2tdO.jpg)
_adImwXoJUx.jpg)
_0gWI06guIT.jpg)
_idDFVuAtD8.jpg)
_sZ443ov7IB.jpg)
_rPG7I5uU9R.jpg)
_hknZOmp2WY.jpg)
_lrX98hVTBP.jpg)
_UMnJ2qGWsI.jpg)
_4oWkpiA4Xm.jpg)
_xEUOb8VI83.jpg)
_REqpkXY4MZ.jpg)
_6WCvwwqiAJ.jpg)
_sYAJHe14oB.jpg)
_T7Yv5QT13N.jpg)
_pBW4XckwlQ.jpg)
_5Br4e9Lcy5.jpg)
_M0oMFq3fC3.jpg)
_dSctKSf4p5.jpg)
_boKBNu6zQI.jpg)
_7AZuFxZyF4.jpg)
_DvbVOWv2pw.jpg)
_UykjTwUTbo.jpg)
_DkViKMw1rH.jpg)
_cliORG0VzF.jpg)
_OfGwO8SMgf.jpg)
_CvXAh4uL1J.jpg)
_5PAbbjwq7x.jpg)
_wJqKPpgR9i.jpg)
_6Sb4bgcU97.jpg)
_04UapSMkE6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण