मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आमाबाबु बनेका छन्। कियाराले मंगलबार राति मुम्बईको एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन्। कियारालाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो...