कियाराको टपलेस फोटो सुटले बलिउडमा तहल्का
बिहीबार, ०८ फागुन २०७६, १३ : २६
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी अहिले चर्चामा छिन् । एक टपलेस फोटो सुटका कारण उनी चर्चाको विषय बनेकी हुन् । फोटोग्राफर डब्बु रत्नानीको क्यालेन्टरका लागि उनले उक्त टपलेस फोटो सुट गराएकी हुन् । तस्बिरमा उनले आफ्नो गोप्य अंग एउटा ठुलो पातले छोपेकी छन् ।
तस्बिरमा कियाराको कपाल पनि निकै सुन्दर देखिएको छ । उनको यो तस्बिर केही फ्यानले निकै रुचाएका छन् भने केहीले मन नपरेको प्रतिक्रिया दिएका छन् । उनको तस्बिरलाई लिएर केही ट्रोल समेत बनेका छन् ।
अभिनेत्री कियारा छिट्टै ‘लक्ष्मी बोम्ब’ मा देखिदैछिन् । यो फिल्ममा उनी अभिनेता अक्षयकुमारको अपोजिटमा देखिन लागेकी हुन् ।
यसको अलवा उनी ‘शेरशाह’, ‘भुल भुलैया २’, ‘इन्दू की जवानी’मा पनि देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण