आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेश भ्रमणको चीनले किन विरोध जनायो ?

एजेन्सी : भारतका गृहमन्त्री अमित शाह विहिबार अरुणाचल प्रदेशको भ्रमणमा गएका थिए । अरुणाचल प्रदेशले पूर्ण राज्यको हैसियत पाएको वार्षिकोत्सवमा विशेष कार्यक्रम आयोजना भएको थियो । शाह सोही कार्यक्रममा सहभागी...