शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’, तयारी पूरा

मोरङ। कोशी प्रदेशका घरेलु उद्योग एवं कृषि उत्पादनलाई प्रोत्साहित गरी यस क्षेत्रमा आर्थिक गतिविधि चलायमान गर्न गर्ने उद्देश्यले बुधबारदेखि विराटनगरमा हुने ‘विराट ट्रेड एक्स्पो’ को सम्पूर्ण तयारी पूरा भएको छ...