काठमाडौं । सन् २०२५ मा नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा झण्डै तेब्बरले वृद्धि भएको छ । नेपाल पत्रकार महासंघले गरेको अनुगमनअनुसार सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका...