मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिद्धबैजनाथ’ टू ‘मानसरोवर’

कञ्चनपुर । कञ्चनपुर जिल्ला धार्मिक दृष्टिले सिद्धबैजनाथको भूमिका रूपमा चिनिन्छ । यहाँका सबैजसो स्थानीय तहमा सिद्धबैजनाथ बाबाको मठमन्दिर छरिएर रहे पनि प्राचीन सिद्धनाथ बाबाको मन्दिर भीमदत्तनगरपालिकाको ब्रह्मदेव क्षेत्रमा रहेको छ...