काठमाडौं । प्रधानमन्त्रीसहित प्रमुख दलका तीन शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । बुधबार दिउँसो सिंहदरबारमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...