सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा आफ्नै कार्यालयमा भएको विस्फोटमा गभर्नरको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ ।  बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त...