काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराख्ने संघ संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतमा रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न...