बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यालेक्सी एस२२ सिरिज विश्वबजारमा उपलब्ध : सामसुङ

सामसुङले पछिल्लो उत्पादन ग्यालेक्सी एस२२ स्मार्टफोन विश्वबजारमा उपलब्ध गराएको जानकारी दिएको छ । सामसुङ नेपालका निर्देशक प्रणय स्थापितले लोकप्रिय बनेको यो मोबाइल डिभाइस बजारमा उपलब्ध गराइएको जानकारी दिएका हुन्‌ । यो सिरिजमा...