सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोप लागेका पूर्वडीएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडीएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।  उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार  भक्तपुरबाट नियन्त्रणमा लिएको थियो...