सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए

काठमाडौँ । देशका विभिन्न चार जिल्लामा चारजना मानिस मृत अवस्थामा फेला परेका छन्।  भक्तपुर, धनकुटा, ताप्लेजुङ र पाल्पामा छुट्टाछुट्टै स्थानमा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका-५ बागेश्वरीमा डेरा...