काठमाडौँ । काठमाडौँको शंकरदेव क्याम्पसमा बास्केटबल प्रशिक्षण सुरु भएको छ । “शिक्षादेखि नेतृत्वसम्म, खेलकुददेखि स्वास्थ्यसम्म, देशभक्तिदेखि समर्पणसम्म र अनुशासनदेखि एकतासम्म” भन्ने मूल नाराका साथ अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीले निःशुल्क...