शंकरदेवमा ७ जना फर्जी मतदाता भेटिए
आइतबार, ०५ चैत २०७९, १४ : ५१
काठमाडौँ । काठमाडौंको शंकरदेव क्याम्पसमा ७ जना फर्जी विद्यार्थी मतदाता भेटिएका छन् ।
स्ववियु चुनावमा मत हाल्न जानेक्रममा पक्राउ परेको अनेरास्ववियुका नेता नारायण घर्तीले बताए ।
उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । केही बेर रोकिएको मतदान पुनः सुरु भएको छ ।
नेविसंघले बागबजारमा छापेर बाडेका नक्कली कार्डहरू हुन् । अहिलेसम्म ७ जना फेला परेका छन् । प्रहरीले पक्राउ गरेका ७ जनालाई नै सिंहदरबार बृत्तमा राखिएको छ ।
उनीहरूको साथमा भेटिएको परिचयपत्रमा नाम एउटा छ भने फोटो अर्कैको राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण