आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अलपत्र परेका पर्यटकको उद्धार गर्न पोखरा उड्यो यती एअरको विमान

काठमाडौं–  कोभिड–१९को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्धार गर्न आज पोखरा विमान पठाएको छ । अलपत्र ५८ जना पर्यटकहरुमा...