कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् । आज चलचित्र निर्देशकसमेत रहेकी निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले यस्तो बताएका हुन् । दीपासँगको सहकार्यको...