दीपकले दीपालाई जन्मदिनको शुभकामना दिँदै भने -'तिम्रो होइन मेरो जन्मदिन जस्तो लाग्छ'
मङ्गलबार, ०७ भदौ २०७९, ०८ : ३०
कलाकार दीपकराज गिरीले दीपाश्री निरौलाको जन्मदिन आफ्नै जन्मदिन जस्तो लाग्ने गरेको बताएका छन् । आज चलचित्र निर्देशकसमेत रहेकी निरौलालाई जन्मदिनको शुभकामना दिँदै गिरीले यस्तो बताएका हुन् ।
दीपासँगको सहकार्यको ३० वर्षा पुगेको स्मरण गर्दै दीपकले उनीसँगको सहकार्यले नै आफू दर्शकमाझ चर्चित बनेको बताएका छन् । उनले टेलिभिजनको सानो पर्दादेखि सिनेमासम्म दीपाको साथले यात्रा सहज भएको पनि दीपकले स्मरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण