सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इसेवाप्रति प्रयोगकर्ताको एकाएक अविश्वास, चलाए बहिस्कार अभियान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको समूहले काठमाडौँबाट सञ्चालित एक अनलाइन न्युज पोर्टल ‘ह्याक’ गरेर समाचार डिलेट गरेको आरोप लागेसँगै यस सम्बन्धमा विभिन्न टिकाटिप्पणी सुरु भएको छ...