काठमाडौँ । नेपाली सेनाले आयोजना गरेको चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो। समापन समारोहमा...