बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

स्वर्गीय बाबुको त्यो सम्झना, जसले सधैँ मैदानमा हँसाउँछ

(प्लयेर्स ट्रिब्युनमा १२ जनवरी २०१७ मा छापिएको यो पत्र ३७ वर्षको उमेरमा रोनाल्डिन्होले बाल्यकालबारे आफूलाई सम्बोधन गरेर लेखेका हुन् । अर्थात् ८ वर्षका रोनाल्डिन्होलाई ३७ वर्षका रोनाल्डिन्होले यो पत्र लेखेका...