आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मेरो किराना डटकमबाट सामान खरिद गर्दा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।  दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो...