सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रेम्डेसिभिर औषधिबारे सरकारको दोधारे नीति : सास्ती खेप्दै कोभिडका बिरामी

  ललितपुरका भूषण रत्न धाख्वा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने अवस्थामा पुगे । ३७ वर्षीय धाख्वालाई अवस्था बिग्रिदै गएपछि सानेपास्थित स्टार अस्पतालको आइसियुमा राखियो । उपचारमा संलग्न चिकित्सकले बिरामीका लागि...