आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

हामीलाई एमालेले अवरोध गरे प्रतिकार हुन्छ : अध्यक्ष लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि हुने राजावादीहरूको आन्दोलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै काठमाडौँ कब्जा गर्ने नाममा एमाले कार्यकर्ताले आफूहरूको कार्यक्रममा अवरोध गरे प्रतिकार गर्ने चेतावनी दिएका छन्...