काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताएका छन् । एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र सङ्गठन विभाग प्रमुख...