शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगरको एक होटलबाट धर्म प्रचारमा संलग्न ६ विदेशी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ। ​शनिबार बिहान होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी...