आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रणका लागि अम्बे स्टीलस्को २५ लाख सहयोग

काठमाडौं– कोभिड–१९ को संक्रमणमा परिरहेको यस आपतकालीन अवस्थामा सहयोगका लागि अम्बे स्टीलस्ले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग स्वरुप २५ लाख जम्मा गरेको छ ।  ...