काठमाडौँ । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको...