काठमाडौं– डा. महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुक्माङ्गत कटवाल ट्रष्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैयाँ प्रदान गरेको ट्रष्टले जनाएको...